सुनसरी ,११ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टीले लिम्बुवान स्वायत्त जनपरिषद गठन गरेको छ । इलाममा शनिवार आयोजित जनप्रतिनिधि सभाको भेलाले सागर लिम्बुलाई जनपरिषद प्रमुखमा चयन गरेको छ ।
नेकपाका पोलिटब्युरो सदस्य तथा केन्द्रिय जनपरिषदका उपसभामुख पदम राई तथा पोलिटब्युरो सदस्य उमा भुजेल (शिलु) लगायतको उपस्थितिमा १७ सदस्यीय जनपरिषद गठन गरेको हो ।
ताप्लेजुङ , पाँचथर ,इलाम झापा , सुनसरी ,मोरङ तथा धनकुटाका प्रतिनिधि सहभागी जनपरिषदको भेला भोली सम्म चल्न छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


