पैताला देखाएर कसरी करोडौ कमाउछिन् यी मोडल हेर्नुस

पैताला देखाएर कसरी करोडौ कमाउछिन् यी मोडल हेर्नुस

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

दुनियामा सामाजिक सञ्जालले ठूलो उथल पुथल ल्याईरहेको छ । क्यानेडाकी ३२ वर्षे मोडल जेसिका ग्लाउडले पैताला देखाएर नेपाली ७ करोड अर्थात ५५ हजार पाउनेस्टलीग कमाउदै आएकी छन् ।
जेसिकाले आफ्नो पैतालाको सुन्दरता देखेर मानिसहरुमा सेक्सुअल आनन्द प्राप्त हुने बताईन् ।
युनिलाड डट को डट युकेको अनुसार एउटा निजी कम्पनीले पैताला देखाउने अफर गरे पछि उनलाई शुरुमा विस्वास नलागे पनि पछि काम शुरु गरे पछि अहिले उनले वर्षेनी ५५ हजार पाउण्ड कमाउन थालेको बताएकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी