काठमाण्डौं कार्तिक ८ । खुल्लामञ्चमा अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा आयोजित आम सभालाई संवोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशका भ्रष्टहरुको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने भन्दै जनतालाई साथमा लिएर पार्टीले कार्बाही गर्ने बताउनु भएको छ ।
उहाले नामै लिएर भ्रष्टहरु आयल निगमका गोपाल बहादुर खड्का, चुडामणि शर्मा लगायतलाई अदालतले चोख्याएको भन्दै देश राज्य बिहीन जस्तो भएको बताउनु भयो ।
यसै गरी चन्द्रागिरी डाडाँलाई दलालहरुले बेचेर खाईरेहेको भन्दै जनताको साथमा उनीहरुमाथि कार्बाही गर्ने बिप्लवले चेतावनी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline