जनतालाई दमन गरे देउवाको अवसान हुने प्रकाण्डको चेतावनी

जनतालाई दमन गरे देउवाको अवसान हुने प्रकाण्डको चेतावनी

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौं कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने जनतामाथि दमन गर्ने सोच सरकारले बनाएकोमा आपत्ति जनाउदै दमन गरे जनताले कडा प्रतिरोध गर्ने चेतावनी दिनु भएको छ ।
खुल्ला मञ्चमा अक्टोबर क्रान्तिको शतवार्षीकीको अवसरमा बोल्दै प्रकाण्डले प्रधानमन्त्री देउवाले देशमा नेपाल कम्युनिष्ट पार्टीलाई समस्याको रुपमा ब्याख्या गरेर दमन गर्ने सोच बनाएको भन्दै हिजो युद्धकालमा पनि धन्न बाचेका देउवाले दमनको अर्को खेल खेले उनको अवसान हुने चेतावनी दिनु भयो ।
उहाले चुनाव खारेजीका बेला बन्दुक लगाएर दमन गर्न खोजे जनताले पनि बन्दुक चलाउन सक्ने जिकिर गर्नु भयो ।
यदी जनतामाथि बन्दुक हान्न आदेश देउवाले दिनु भयो भने उहाको टाउको पनि जनताले टुडिंखेलमा गिड्नेछन् प्रकाण्डले बताउनु भयो ।
उहाले बिचारमा प्रतिस्पर्धामा आउन आग्रह गर्दै बिचारमा पराजीत भए पछि बन्दुकको कुरा उठाईएको जिकिर गर्नु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ