कम्युनिष्ट पार्टीको जनप्रदर्शन राजधानीको खुल्लामञ्चमा सुरु

कम्युनिष्ट पार्टीको जनप्रदर्शन राजधानीको खुल्लामञ्चमा सुरु

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं , ८ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टीले महान अक्टोवर क्रान्तिको सतवार्षिकीका अवसरमा राजधानीमा आयोजना गरेको बिशाल जनसभा तथा जनप्रदर्शन सुरु भएको छ ।

जनसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पार्टी प्रवत्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) सहितका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

जनसभा सुरु हुनुपूर्व उपत्यकाको ६ स्थानबाट एकै साथ पार्टीका शिर्ष नेताहरुको सहभागीतामा र्याली निकालिएको थियो । जसअनुसार बबरमहल , कुपण्डोल ,कालिमाटि , लैनचौर बागबजार , भृकुटिमण्डप र सुन्धाराबाट निस्कीएको र्याली खुल्ला मञ्चमा गई सभामा परिणत भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ