११ औँ गोदावरी पुष्पमेला

११ औँ गोदावरी पुष्पमेला

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं । ललितपुरको जावलाखेलमागत वहिवार देखि ४ दिनचलेको ११औँ गोदावरी पुष्पप्रतियोगितात्मकप्रदर्शनीआईतवार सफलतापूर्वक सम्पन्नभएको छ ।
‘रोपेर फूलगोदावरी, सजाऔँ घर आगनवरिपरि’ भन्ने नाराका साथपुष्पव्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामागत२६ गते देखि सुरु भएको उक्त मेलामा ३७हजार भन्दा वढिले अवलोकन गरेका र मेलामा ५२लाखभन्दा बढिको कारोवार भएको मेला संयोजक रामजीतिमिल्सिनाले जानकारी दिए ।

तिहार लक्षितप्रदर्शनीजावलाखेलको खेल मैदानमा सञ्चालनभएको थियो । मेलामाव्यावसायिक स्टलहरू ४४ ओटा, सुचनामुलक स्टल ३ ओटा, प्रतीस्पर्धात्मक ३ ओटा गरि जम्मा ५० ओटा स्टल राखिएकाथिए ।

नेपालमा सन १९५० बाट सामान्य स्तरवाट सुरु भएको पुष्पव्यावसायशहरीकरणको विकास तथाविस्तार सँगै पुष्पव्यावसायको केन्द्र काठमाडौं मात्रै नभएर पोखरा, नारायणघाँट, हेटौंडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका ठाँउहरुमा फैलिदै गएको छ ।

नेपालमापुष्पव्यावसायआर्थीक वर्ष २०७३÷७४ सम्मआईपुग्दाहाललगभग ३९ जिल्लामालगभग ६ सय ७८ पुष्पव्यावसायविस्तार भईसकेका छन भने १ सय ५३ क्षेत्रफलमापुष्पव्यावसायहुने गरेको छ । गतआर्थीक वर्षमा एक अर्व ७१ करोड वरावरको कारेवार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ