मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

 

काठमाडौँ, ४ कात्तिक।

तेत्तीसदलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी) लाई समर्थन गर्ने र आयातकारभित्रको हलो चुनाव चिह्नमा चुनाव लड्ने निर्णय भएको मोर्चाका संयोजक युवराज सफल र एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । हाललाई चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकीकरण गरी वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्न पार्टी एकीकरणसमेत गर्ने निर्णय भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ