काठमाण्डौ , २ कार्तिक ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानो इञ्जिन बोकेर पनि कम्युनिष्ट आन्दोलन नचल्ने बताउनु भएको छ ।
बिहिवार धुम्बाराहिमा मालेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष ओलीले भन्नुभयो , ‘अब फरक फरक र सानातिना पसल थाप्नु आवश्यक छै, एउटै र ठूलो पसल भए पुग्छ, पुरानो इञ्जिन बोकेर पनि कम्युनिष्ट आन्दोलन चल्दैन ।’
अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline