काँग्रेससँग चाँडै तालमलेको सहमति हुन्छ’

काँग्रेससँग चाँडै तालमलेको सहमति हुन्छ’

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

 

काठमाडौँ, २ कात्तिक।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताउनुभएको छ ।

राजपा र संघीय समाजवादी फोरम नेपाललाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उहाँले बताउनुभयो ।
”सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ”– रिपोर्टर्स क्वलको देउसी भैलो टोलीलाई शुभकामना दिँदै उहाँले भन्नुभयो ।

ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ