३१ असोज, काठमाडौं । ओरियण्टल होटेलले कात्तिक २३ गते हुने २२ औं साधारण सभामा २४ प्रतिशत लाभांश दिने र एफपीओ जारी गर्ने प्रस्ताव लैजादैछ ।
कम्पनीले १८ प्रतिशत बोनस र ६.२१ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले सेयर स्वामित्व संरचना ५५ संस्थापक ४५ सर्वसाधारणको रहने गरि अनुपात मिलाउने उदेश्यले एफपिओ जारी गर्न लागेको उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline