नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच अाज (सोमबार) पार्टी एकीकरण

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच अाज (सोमबार) पार्टी एकीकरण

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ, २९ असोज । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच अाज(सोमबार) पार्टी एकता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अाइतवार बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । “काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ