नेपाल उत्तर कोरीया भन्दा पनि ठूलो भोकमरी भारतमा ?

नेपाल उत्तर कोरीया भन्दा पनि ठूलो भोकमरी भारतमा ?

  • शुक्रबार, अशोज २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी । भारत विश्वको शक्तिशाली मुलुक भनिए पनि देशको भोकमरीको अवस्था नेपाल र उत्तर कोरीया तथा बंगलादेश भन्दा पनि बढी देखिएको छ ।
यसले भारतमा धन प्रशस्त देखिए पनि करोडौं गरीब हरु आर्थिक चपेटामा परेको देखिनुले आर्थिक प्रणालीमा समस्या रहेको विज्ञहरुले औल्याएका छन् ।
हालै सार्वजनिक तथ्यांक अनुसार विश्वका एक सय १० भोकमरी लाग्ने देशको सुचीमा भारत एक सय स्थानमा रहेको छ ।
जब कि नेपाल ७२ औं स्थानमा छ भने उत्तर कोरीया ९३ औं स्थानमा छ । चीन भने २९ औं स्थानमा छ । अफ्गानिस्तान १ सय ९ र पाकिस्तान १ सय ६ स्थानमा छ । यस्तै श्रीलका ७७ र बंगलादेश ८८ औ स्थानमा छ ।
ईन्टरनेस्नल फुड पोलिसी एण्ड रिसर्च सेन्टरको प्रतिवेदनले उक्त विवरण सार्वजनिक गरेको हो । बच्चाहरको मृत्युदर, कुपोषण जस्ता विषयलाई लिएर यस्तो प्रतिवेदन तयार पारीन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी