चुनाव सार्ने प्रयासमा सरकार

चुनाव सार्ने प्रयासमा सरकार

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले आउदो प्रदेश तथा संसदीय निर्वाचन सार्ने प्रयास थालेका छन् । देउवाले हिजो बेलुका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की लाई शीतल निवास पठाएर मंसीर १० को निर्वाचनलाई २१ गते नै एकै चरणमा गर्ने गरी सारे कस्तो होला भन्ने सन्देश पठाए पनि राष्ट्रपतिले गलत सन्देश जाने भन्दै सचेत गराएको आजको नया पत्रिका दैनिकमा खबर छ । एमाले र माकेबीच गठबन्धन बने पछि काग्रेसले चुनाव सार्ने लगायत विभिन्न कसरत गरीरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ