काठमाण्डौं असोज १० । मित्र राष्ट्र उत्तर कोरीया विरुद्ध अमेरीका सहितका मुलुकको दवावमा सयुक्त राष्ट्रसंघ सम्मले नाकाबन्दी गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज अन्तरक्रिया कार्यक्रम गर्दै छ ।
दिउसो १२ बजे होटल हार्दिक बागबजारमा अन्तराष्टिय ब्युरोको आयोजनामा अन्तरक्रिया हुन लागेको हो ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला तथा विभिन्न कुटनैतिज्ञहरुको उपस्थिति रहने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline