‘प्रहरी नै हत्यारा संरक्षणमा’

‘प्रहरी नै हत्यारा संरक्षणमा’

  • आइतवार, अशोज ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१० महिनाअघि सिम्ता गाउँपालिका १ सुन्तोलाका ४८ बर्षीय कुशल पोखरले मृत फेला परे ।

बाटोमा लडिरहको शवमा थुप्रै चोटपटक देखेपछि मुचुल्का गर्न गएको प्रहरी टोलीले हत्या नै हुन सक्ने जनाएको थियो ।

तर, दोषी अझै पक्राउ परेका छैनन् । पीडित परिवार न्यायको खोजीमा भौतारिएको भौतारियै छ ।

महिनैपिच्छे सदरमुकाम वीरेन्द्रनगर आउजाउ गर्छन् । पत्नी सावित्रा हमालले प्रहरीले अनुसन्धानै अघि नबढाएको गुनासो गरिन् ।
उतिबेला प्रहरीले जोहेरी दर्ता गर्ने मानेन ।

त्यतिवेलौ शंका लागिसेको थियो, उनले भनिन्, प्रहरी संरक्षणका कारण दोषीहरु अहिले खुलेआम धम्क्याउँदै हिँड्छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ