विश्वव्यापी र नवीनतम् शैलिमा वित्तिय सेवा प्रदान गर्ने संस्था मनिग्रामले, यो दशैंको उत्सवमा आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्न सक्ने मौका प्रदान गर्ने भएको छ । यो दूई महिने विशेष कार्यक्रम देश भरी लागु हुनेछ र यसले ग्राहकहरुले आफ्ना प्रियजनलाईदोब्बररकम जिताउन सक्ने अवसर दिने भएको छ ।
यो कार्यक्रम अवधिभर मनिग्राम मार्फत कारोवार गर्ने प्रत्येक ग्राहकले आफ्नो रकम दोब्बर बनाउने अवसर प्राप्त गर्नेछन् ।
भारत र क्गदअयलतष्लभलत मनिग्रामका प्रमुख क्जभकजबनष्चष् ःबििष्बज ९क्गपभकज० भन्नुहुन्छ, मनिग्रामको लागि नेपाल एक महत्वपूर्ण बजार हो र हामी प्रत्येक बर्ष विशेष योजनाका साथ दशैं उत्सव संगै मनाउन एउटा अंग भएर आउँछौं उहाँले भन्नुहुन्छ, हामी बुझ्छौं परिवार सदस्य बिचको त्यो गाढा सम्बन्ध जसका लागि उनीहरु हाम्रो परिवारको मुहारमा मुस्कान ल्याउन धेरै दुख गरेर काम गर्दछन् र यो वर्ष उनीहरुले आफना आफन्तलाई घर पठाउने पैसा दुई गुणा बनाउने निर्णय हामीले ल्यायौं । हामीलाई विश्वास छ यसले १६ जना भाग्यशाली विजेताको दशैं दोब्बरखुशि बनाईदिनेछ ।
यो योजना अक्टुबर ३० सम्म लागूहुनेछ । यस दशैं योजनाका बारेमा विस्तृत जानकारी प्राप्त गर्ननयिदब।िmयलभथनचबm।अयmरअयm(लउ लग अन गर्नुहोेस् ।
मनिग्राम – परिचय
मनिग्राम एक नविनतम् शैलिमा संसारभरी आफ्नो परिवार र आफन्तहरुलाई पैसा पठाउने सेवा प्रदान गर्ने विश्वभरी चिनिएको संस्था हो । मोवाईल होस् वा अनलाईन होस् वा प्ष्यकप होस् वा स्थानिय स्टोर हामी ग्राहकहरुलाई सरल सेवा दिन्छौं । विस्तृत जानकारीका लागि mयलभथनचबm।अयm लग अन गर्नुहोेस् ।