दुध तथा दुग्धजन्य पदार्थको मुल्यमा भारी बृद्धि : के मा कति बढायो ?

दुध तथा दुग्धजन्य पदार्थको मुल्यमा भारी बृद्धि : के मा कति बढायो ?

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाण्डौ , १ भदौ ।

दुग्ध विकास सस्थानले दुध तथा दुग्ध जन्य पदार्थको मुल्यमा भारी बृद्धि गरेको छ । संस्थानले आजबाट लागु हुनेगरी दुधको मुल्यमा प्रतिलिटर ६ रुपैयाले बृद्धि गरेको छ ।

दुग्ध विकास बोर्डको बैठकले उत्पादनमा लागेको लागतका आधारमा दुध तथा दुग्धजन्य पदार्थको मुल्यमा बृद्धि गरिएको जनाएको छ ।

यसअघि प्रतिलिटर ६४ रुपैयामा बिक्रि हुदै आएको दुधको मुल्य अब प्रतिलिटर ७० रुपैया पुगेको सस्थानका सुचना अधिकारी ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बढेको मुल्यबाट ४ रुपैया पाउने जनाईएको छ । सो आधारमा अब कृषकले एक लिटर दुधको मूल्यमा कम्तिमा ५० रुपैया पाउनेछन् ।

यस्तै घिउ र पनिरको मुल्यमा पनि सस्थानमा प्रतिकिलो १ सय रुपैया बृद्धि गरेको छ । घिउको मुल्य प्रतिकिलो ९ सय रुपैया पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी