दुनियाँको विचित्र यौन कानुन, महिलाको नितम्व मसार्ने र थप थपाउने गरे ६० वर्ष जेल ?

दुनियाँको विचित्र यौन कानुन, महिलाको नितम्व मसार्ने र थप थपाउने गरे ६० वर्ष जेल ?

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

एजेन्सी । विश्वमा राज्यहरु अलग अलग छन् र कानुनहरु पनि । त्यस मध्य यहाँ २५ वटा सेक्स सम्बन्धि आस्चर्यजनक कानुनहरुको बारेमा जानकारी दिदैछौं ।
१. एरीजोनामा कुनै पनि व्यक्तिलाई २ वटा भन्दा बढी क्रितिम लिंग राख्ने अनुमति छैन ।
२.वासिंगटन डिसीमा मानिसलाई एकै तरीकाबाट मिसनरी पोजिसनमा मात्रै सेक्स गर्ने अनुमति दिईएको छ ।
३.फ्लोरीडामा कुनै पनि व्यक्तिले आफ्नी श्रीमतिको स्तनलाई चुम्न पाउदैन ।
४. ऐलबैमा एउटा मात्रै गोत्रमा बिबाह गर्न बैद्य छ ।
५. मिसिगनमा कुनै जोडीले गाडी व्यक्तिगत प्रोपर्टीको रुपमा पार्कीगं भएको छैन भने गाडी भित्र सेक्स गर्न पाउदैन ।
६.फ्लोरीडामा साहीसगँ सेक्स गर्नु गैरकानुनी मानिन्छ ।
७. ईन्डियानामा कुनै पनि एकै व्यक्ति उत्तेजित हुन पाईदैन ।
८.आईओआमा कुनै पनि महिलालाई सार्वजनिक रुपमा किस गर्न पाईदैन ।
९. नरफोल्क र भर्जिनियामा एक महिलाको नितम्व मसार्ने र थप थपाउने गरेर महिलाले उजुरी गरेमा तपाईलाई ६० वर्षको जेल सजाय हुन्छ ।


१०.फ्लोरीडामा ओरल सेक्स गैर कानुनी छ ।
११.एलबैमा सेक्स टोय खरीद गर्नु प्रतिवन्ध छ ।
१२.युटामा पैसाको लागि जनावारसगँ पनि सेक्स गर्न अनुमति छ ।
१३.मिनिसोटामा पार्टनरसगँ नांगै सुत्न मनाही छ ।
१४.लण्डनमा पार्क भएको गाडी भित्र सेक्स गर्न पाईन्न ।
१५.चीनमा बाथरुम बाहेक अन्त खुल्ला रुपले नांगै हिड्न पाउदैनन् ।
१६.भर्जिनियामा कोठा भित्र बत्ती बालेर सेक्स गर्न पाईदैन ।
१७.वासिंगटनमा कुमारी महिलासगँ सेक्स गर्न प्रतिवन्ध छ , साथै सुहागरातमा पनि सेक्स गर्न पाईदैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी