मारुतीको बहार : एउटा कुपनबाट ६ पटक सम्म उपहार

मारुतीको बहार : एउटा कुपनबाट ६ पटक सम्म उपहार

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौं साउन १८ । नेपालमा अत्याधिक प्रयोगमा आउने ओपिसी सिमेन्ट मध्यको एक मारुती सिमेन्टले नयाँ स्किम बजारमा ल्याएको छ । जस योजनाको नाम १२ मा ६ खजाना हो । यो योजनामा सहभागीहुनु हुने जो कोहीग्राहकले एकपटक किनेको कुपनबाट ६ पटकसम्म उपहार विजेताबन्ने सम्भावनाप्राप्त गर्ने छन् ।
हामीग्राहकलाई सुरक्षित र मजबुतनिर्माणको प्रत्याभूति त दिन्छौं नै साथसाथै वहाँहरुको दैनिकजीवनमा समेत खुशीयालीथप्न अग्रसर छौं । यसैले हामीले यसपटक ६÷६ पटकसम्म उपहार विजेताबन्न सक्ने विशेष उपहार योजना संचालन गरेका छौं । हामीलाई आशा छ, यस योजनाबाट हाम्राग्राहकहरुले अधिकभन्दाअधिकलाभलिनु हुनेछ र मारुतीसिमेण्टसँगको सम्बन्धलाई अझ एक कदम अगाडी बढेर मजबुतबनाउनु हुनेछ । ̎उपहार योजनाका सम्बन्धमामारुतीसिमेण्टका ब्राण्ड मानेजर श्री राजु श्रेष्ठले भन्नु भयो ।
यस योजनाअन्तर्गत मारुतीसिमेन्ण्टको प्रत्येक १२ बोराखरिदमा एउटा स्क्य्राचकुपनप्राप्तहुनेछ , उक्तकुपन स्क्य्राच गरेर स्योर सट उपहारमातत्कालप्रतिबोरा २० देखि ५० रुपैयाँसम्मनगद छुट पाउनु हुनेछ । यस्तै कुपनमा एउटा युनिककोड पनिअँकितगरिएको हुन्छ र उक्तकोड ३२०४८ माएसएमएस गरेर पठाउनु पर्नेछ ।
जुन कुपनबाट ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी जे फाइभमोबाइल, हरेक साता थाइलाण्ड भ्रमण, हरेक महिनाबजाजएभेन्जर बाइक र बम्पर उपहारमा १५ तोला सुन उपहार प्राप्तगर्ने अवसर रहनेछ ।
साथसाथै मेगाबम्पर उपहारमाएकजनाभाग्यशालीग्राहकले रेनल्टको क्वीड कार आफ्नो बनाउने अवसर मिल्ने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी