क्यान्सर रोगी भुजेलको रोदन, म बाँच्न चहान्छु

क्यान्सर रोगी भुजेलको रोदन, म बाँच्न चहान्छु

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

संखुवासभा । आर्थिक अभावका कारण उपचारको अभावमा छटपटाईरहेका संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेलले आफनो उपचारका लागी आर्थिक सहयोगका लागी सबैसँग अपिल गरेका छन । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ ।

क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ । भुजेलका उपचारका लागी ५ लाख खर्च आबश्यक रहेको उनकी श्रीमतीले भक्कानिँदै जनाएकी छिन आर्थिक अभावका कारण उपचार संभव नभएको र अस्पताल सम्म जाने अबस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागी मनकारीहरु सँग अपिल समेत गरेको छ ।

आफु अत्यन्तै बिपन्न भएका कारण उपचार सम्भव नभएको र आफु बाँच्न चाहेको उनले बताएका छन । भुजेल लाई सहयोग गर्न चहान इच्छुहरुले ९८०५३६८४५३मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन । साथै द्यबलप इा पबतजmबलमग ीतम इटहरी शाखा सुरेश चन्द्र दाहालको नाममा रहेको खाता नम्बर 031300000590524 मा सहयोग गर्न उनीहरुले अपिल समेत गरेका छन । प्राप्त सहयोग रकम अनलाईन मार्फत सार्बजनिक समेत गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी