अबदेखि नेपाल टेलिकमका विभिन्न डाटा प्याकेज अनलाइनबाटै खरिद गर्नुहोस्

अबदेखि नेपाल टेलिकमका विभिन्न डाटा प्याकेज अनलाइनबाटै खरिद गर्नुहोस्

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, श्रावण ९ ।
नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब देखि अनलाइनबाट खरिद गर्न सकिने भएको छ ।

टेलिकमले विभिन्न डाटा प्याकेज आफ्नो वेबसाइटबाटै खरिद गर्न सकिने व्यवस्था गरेको हो ।

डाटा खरिदका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरी आफूले प्रयोग १४१५ गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा खरिद गर्न सकिनेछ ।

यसअघि मा डायल गरेर डाटा लिन सकिने भएपनि ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइन सेवा सुरु गरिएको टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेज उपलmब्ध गराउँदै आएको छ । यस्तै सीडीएमए सेवामा रेगुलर, र नाइट डाटा प्याकेज उपलब्ध छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी