काठमाडौंको बाटोमा सरकार किन उदासिन ?

काठमाडौंको बाटोमा सरकार किन उदासिन ?

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

-नकुल चौलागाईं

काठमाडौंको चक्रपथ रिङ रोड, चाबहिल देखि सुन्दरी जल सम्मको बाटोको कारन सर्बसाधारन लाई यात्रा गर्न निकै नी कठिन परेको छ ।

कच्चा बाटो तेस माथी पनि खाल्डाखुल्डी हिलो भयकाले बाटोमा गाडी अनगिन्ती जाम हुन्ने र समयमा आफ्नो अपिस नपुगिने भयकोले काम मा लगाउने साउहरुको भनाइ खानु पर्ने गुनासो आयको छ ।

नेपाल परिवर्तन गर्छु भनेर नारा घन्काउनेको अनि सिहदरबारको अधिकार गाउँ गाउँमा पुराउछु भन्ने हाम्रा नेताको बोलिले स्पष्ट देखाइ सकेको छ कि परिवर्तनको लागि के के गरे भनेर, जन्ताले तिरेको ट्याक्स लाई त प्रयोगमा ल्याउन असफल त भय ।

कुरा भन्ने डिआइसी भवनमा बसेर संसार नै बदल्छु भनेर जिफ्लो भासन मात्र गर्ने जन्ताको मर्मलाई भन्ने कैहिल्यै नबुझी खाली नेपाली जनताले तिरेको राजस्व बाट नेपाली जनताकै पोइसा माथी हाली माली गर्ने सासक बर्गहरु न बाटो बनाउछौ न नेपाली जनता लाई धुलो धुवाँ बाट मुक्त नै गराउछौ।

काठमाडौंका मेयरको भनाइ थियो काठमाडौं लाई हामी स्मार्ट सिटि सेन्टर बनाउछौ भनेर खुप मह जस्तो मीठो कुरा गर्दै हुनुहुन्थ्यो आखीर नेपाली जनताले बुझेका छन कि? यो नेपाली जनताको लागि कुरा मात्र साबित हुन्ने छ।

काठमाडौ स्मार्ट सिटि हैन धुलो धुवाँ सिटि भयको छ न सरकारले यसमा तहल बहलका साथ अगाडि बड्छ न काम दुत गतिमा गर्न आदेस नै दिन्छ धिकार जनताको रगत र पसिना बाट तिरेको कर खाने हाम्रो सरकार ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी