बुडो खाडी मुलुक बाट नेपाल फर्कदा स्वास्नी सम्पति कुम्लाएर पोइल हिडेको श्रीमान ले कमाएको सम्पति मोज मस्तिमै खर्च गरेको समाचार सुनिरहदा हरेक परदेसीको वास्तविक पिडा समेटिएर तयार पारिएको गीत सार्बजानिक गरेका छ्न गाएक नमराज पाण्डे ले ।
परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपना बोकेर बिदेस छिरेका दाजु भाइ बर्सौ पछि घरमा फर्किदा दुख गरि कमाएको धन सम्म्पती बोकेर अरु सगै मोज मस्ती गरि पोइला जादा ती परदेसी को मन कस्तो होला एस्तै कथा बस्तु लाई समेटिएर भर्खरै मात्र सार्बजनिक गरे तीज गीत तेरि स्वास्नी लयो ड्राइभर ले।
नेपाली गीत सङीत मा कहिले नक्कली मा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले एस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न।
प्रया जसो गीत हरु कमेडी र फरक किसिम का गीत गाएर चर्चा मा आएका पान्डे ले यसपाली राष्ट्र सककबक र ड्राइभर लाई परदेसी का स्वास्नी बिगारेको आरोप लागेको गुनासो सुनिएको छ देस र जनता सेवकललाई यस्तो आरोप लगाउनु कति सहि हो तपाई को प्रतिक्रिया को खाचो छ ।