बैैंगलोरमा नर्सिङ अध्ययन गर्ने दुइलाख विद्यार्थीले मान्यता नपाउने सम्भावना

बैैंगलोरमा नर्सिङ अध्ययन गर्ने दुइलाख विद्यार्थीले मान्यता नपाउने सम्भावना

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं –भारतको कर्नाटक राज्य स्थित बैंगलोरका विभिन्न नर्सिङ इन्स्टिच्युटमा अध्ययन गर्ने करिब दुइलाख विद्यार्थीले सरकारी मान्यता नपाउने भएको छ । टाइम्स अफ इण्डियाका अनुसार अधिकांश त्यहाँका नर्सिङ इन्स्टिच्युटहरु राज्यको मान्यता विपरित संचालनमा आएको बताएको छ ।

नविकरण नभएका वा राज्यको न्युनतम मान्यता विपरित संचालनमा रहेका त्यस्ता इन्स्टिच्युटहरुले इण्डियन नर्सिङ काउन्सिलको मान्यता नदिइने भएको हो ।
नर्सिङ एसोसिएसन अफ इण्डियाको कर्ननाटक ब्रान्चका सेक्रेटरी गिरिजाम्बा देवीले भनेका छन्, ‘निकै कम मापदण्डमा संचालित त्यहाँ का स्टुटेन्डहरुले न्युनतम काम पनि गर्न नसक्ने देखिएकोले अनुपयुक्त छन् । बैंगलोरमा नेपालबाट पनि अध्ययनका लागि जाने विद्यार्थीहरु यस अर्डरले प्रभावित हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी