भारतबाट मरेका माछा केमिकल हालेर नेपालमा ल्याएर ताजा भन्दै विक्री भईरहेको खुलासा

भारतबाट मरेका माछा केमिकल हालेर नेपालमा ल्याएर ताजा भन्दै विक्री भईरहेको खुलासा

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

बीरगञ्ज  – खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् ।

मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ ।

साजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो ।

भारतबाट माछा आयत गर्नेहरु पनि मरेका माछा ल्याउने गरेको स्वीकार गर्छन । बीरगञ्जका विभिन्न स्थानमा रहेका मामा बजारमा बेच्न राखिएका कार्टुनमा प्याक गरेर ल्याईएका माछा कम्तीमा पाँच दिनअघि नै मारिएको स्वयं विक्रेता नै बताउँछन् ।

मरेको माछा आईसमा राखेर ल्याउँदा केहीफरक नपर्ने तर्क गर्दै नेपाली माछा ब्यापारीले मरेकै माछाको माग गर्ने गरेको आयातकर्ताको दावी छ ।

आजको गोरखापत्रबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी