कमल सरगम
काठमाण्डौ ।
नेपाली सांगीतिक जगतकी बहुचर्चित गायिका हुन् टिका पुन।हजारौ गीतहरु बाट करोडौ दर्शकको मन जितिसकेकी गायिका टिका पुन यस बर्षको तीजमा पनि सबैलाई छमछमी नचाउनको लागि बजारमा आएकी छिन ।नेपाली कल्चर एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा बजारमा आएको उक्त मौलिक तीज गीतमा आवाज बहुचर्चित गायिका टिका पुन ले दिएकी छिन भने लय तथा शब्द सृजना भने धर्मराज गिरीले गरेका हुन् ।धर्मराज गिरीकै प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा अभिनय दीक्षा गिरीले गरेकी छिन ।धर्मराज गिरीकै निर्देशनमा तयार गीतको म्यूजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा उक्त गीत बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=EBNVBqP4PBE]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline