सल्यानमा इतिहास र सपना आउदै

सल्यानमा इतिहास र सपना आउदै

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

खकेन्द्र केसी/असार ६ सल्यान ।
सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ ।
साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंहले ̒सल्यान इतिहास र सपना’ नामक पुस्तक प्रकाशनमा ल्याउने भएका हुन । प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय बस्तु र राजनिती इतिहासलाई समेटर ४५२ पेजको पुस्तक प्रकाशन गर्न लागेको लेखक सिंहले बताएका छन् । पुस्तक प्रकाशनको काम अन्तीम चरणमा पुगेकाले अबको केहि दिनमा पुस्तक सार्वजनीक गर्ने उनले जनाएका छन् । पहिले पुस्तकको विमोचन राजधानी काठमाण्डौँमा गरिने र पछि सल्यानका विभिन्न ठाउँहरुमा पुस्तक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिने लेखक सिंहले बताएका छन् ।
सल्यान जिल्लाको बारेमा चिन्ता र चासो राख्ने सिंहले उक्त पुस्तकमा सल्यान जिल्लाको बारेमा पुरै पढ्न मिल्ने खालको भएकाले सबै सल्यानीलाई एक पटक पुस्तक पढनै पर्नेमा सिंहले आग्रह गरेका छन् । करिब १ वर्ष अगाडि देखि नै सल्यानको बारेमा विभिन्न खोजनिती गरेर आफ्नो समय खर्चिएका उनले यो पुस्तकलाई सल्यानको सबै भु भागमा पुर्याउने उनले बताएका छन् । सो पुस्तकमा अहिले भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावको मतपरिणाम सहित सल्यानको राजनितीक विवरण पनि राखिएको बाताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी