कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो ईन्चार्ज सहित तीन जना पक्राउ

कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो ईन्चार्ज सहित तीन जना पक्राउ

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

झपा, ३१ जेठ ।
नेपाल कम्युनिष्ट पाटीका नेन्द्रीय सदस्य सहित तीन जना नेतालाई आज प्रहरीले गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेमा पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सुमन लिम्बु , झापा जिल्ला सेक्रेटरी तारा बहादुर थापा र सता प्रमुख दिल्ली मैनाली रहेका छन् ।

उनीहरुलाई बिहान झापाको गरामुनी बाट खाना खादै गरेको अवस्थामा बिना कारण प्रहरीले पक्राउ गरेको हो ।

कम्युनिष्ट पार्टीले पक्राउ परेका सबै नेताहरूलाइ तुरून्त  रिहा गर्न माग गरेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ