मधेशको माग संबोधन नगरिए भयानक दुर्घटना हुन्छ : नयाँशक्ति नेता खनाल

मधेशको माग संबोधन नगरिए भयानक दुर्घटना हुन्छ : नयाँशक्ति नेता खनाल

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कपिलवस्तु ३१ जेष्ठ ।
नयाँशक्ति पार्टी नेपाल का कपिलवस्तु संयोजक नारायण खनाल ले अविलम्ब संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टीको माग पुरा गर्न र निर्वाचनको बाताबरण बनाउन सकारकार सँग माग गर्नुभएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै नेता खनाल ले असार १४ तोकीएको स्थानिय तह निर्वाचन पुर्व सन्ध्यामा आम राजनैतिक हड्ताल राजपाले आव्हान गरेको विषय तर्फ संकेत गर्दै बर्तमान समस्याको राजनितीक समाधान नखोजीए देशमा भयानक दुर्घटना हुने दावी गर्नुभएको छ ।
पार्टीको संघिय परिषद सदस्य समेत रहनुभएका उँहाले स्थानिय तहको निर्वाचनलाई आफ्नो पार्टीले संघर्ष र सहभागीताको रुपमा लिएको भन्दै आफुहरु पनि आन्दोलन मै रहेको बुझ्न सरकारलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ