टोखा केब: मिनि फ्यान पार्क को पहिलो बार्सिक उत्सब सम्पन हुँदै

टोखा केब: मिनि फ्यान पार्क को पहिलो बार्सिक उत्सब सम्पन हुँदै

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

चन्द्रमणी गौतम
काठमाण्डौ ।
काठमाडौ को उतरी प्रबेस द्वार टोखा एउटा प्राचीन सहर ।तेहि सहर मा छ्न प्राचीन कला र कौशल ।तेहि हेर्न आउछन आन्तरिक र बाहए पर्यटक , पाचिन नगरी भुत खेल को फेदि मा छ टोखा केब: मिनि फन पार्क
मिति २०७४ साल जेष्ठ ३१ गते टोखा केब: मिनि फ् न पार्क ले आफ्नो पहिलो बार्सिक उत्सब भब्य रुप ले सम्पन गर्दै छ ।स्थपना को छोटो समए मा नै सबै को मन जित्न सफल भएको छ टोखा केब: मिनि फन पार्क ।” सानो अबस्य तर मौलिक विशेष”” भन्ने मुल नाराका साथ संचालित केब: मा एक चोटि जो पुगे पनि अर्को चोटि चाडै फेरि आउने विश्वास दिलाउछ्न त्याहा पुग्ने पाहुना हरु ।
काठमाडौ को उतरी प्रबेस द्वार का रुप मा प्रख्यात टोखा काठमाडौ को सामाखुसी चोक बाट करिब ३ किलो मिटर टाढा छ ।दुरि को हिसाब ले पनि सहज रुप मा यात्रा गर्दा पुग्न सकिन्छ टोखा केब :
सो वार्षिक उत्सब का अब्सर मा केब ले विभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आइरहेको छ।सोही अब्सर मा केब: ले प्राचीन नगरी टोखा का जेष्ठ नागरिक १३ जना लाई विशेष सम्मान गर्दै छ।जुन जेष्ठ नागरिक लाई देवता का रुप मा पुज्ने गरिन्छ ।जस्लाइ नेवारी मा ” ख : द्यो ” भनिन्छ ।साथै नब निर्बाचित जन प्रतिनिधि हरु १३; जना लाई पनि सो अब्सर मा सम्मान गरिन लागेको जान कारी टोखा केब : मिनि फ न पार्क का स बेब्स्थापक सुर्य मान डङोल ले जान् कारि गराउनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ