८ महिना गर्भवति श्रीमतिको विचल्ली पारेर अर्कै केटीसंग श्रीमान फरार भएपछि सीताको आँशु रोकिएन(भिडियाे)

८ महिना गर्भवति श्रीमतिको विचल्ली पारेर अर्कै केटीसंग श्रीमान फरार भएपछि सीताको आँशु रोकिएन(भिडियाे)

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं ,२९ जेठ । 

केहि दिन अगाडि दलित जनजाती पार्टीको रुपमा स्थापित बहुजन शक्ति पार्टीका पदाधिकारी सहित केही केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा समाहित भए ।

बरिष्ठ उपाध्यक्ष राधेश्याम पासवान, उपाध्यक्ष गोविन्द नेपालीसँगै पार्टीका महासचिव पनि थिए मेखराज परियार । परियार त्यस्ता विवादीत व्यक्ति थिए जसले आफ्नै ८ महिना गर्भवति श्रीमतिको विचल्ली पारेर आफूभन्दा आधा उमेरकी एक महिला लिएर फरार भएका थिए ।
श्रीमानले विचल्ली पारेपछि उनकी श्रीमती सिता परियारले बानेश्वर स्थित प्रहरी कार्यालयमा उजुरी समेत दिएकी थिइन् । प्रहरीले बहुविवाहमा मुद्दा चलाउने तयारी समेत गरेको थियो । तर, राजनीतिक दबावपछि उनी छुटेका थिए ।

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले यसअघि नै महासचिव मेखराजलाई पार्टीबाट निष्काशन गरेको बताएका थिए । तर, उनले यस्तो दाबी गरेपनि परियार भने पार्टी महासचिवको हैसियतमा माओवादी केन्द्रमा सामेल भएका छन् ।माओवादी केन्द्रमा उनलाई प्रवेश गराइएपछि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताले नै विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ