जेठ ३० गते राप्ती बन्दको घोषणा

जेठ ३० गते राप्ती बन्दको घोषणा

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२८ जेठ ,दाङ । नेपाल कम्युनिस्ट पार्टीले यहीँ जेठ ३० गते राप्ती बन्दको घोषणा गरेको छ ।
जेठ २४ गते प्युठानबाट गिरफ्तार नेता कार्यकर्तालाई रिहाई नगरेर सार्वजनिक मुद्दा लगाएको भन्दै बन्दको घोषणा गरिएको हो ।
आइतबार राप्ती ब्युरोले विज्ञिप्त जारी गरेर सरकारले पार्टीका शान्तिपूर्ण कार्यक्रममाथि युद्धशैलमा हस्तक्षेप गरेकोप्रति आपत्ति समेत जनाएको छ ।
बैठक स्थलमा प्रवेश गरी प्रहरीले राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य असल क्षेत्रि, प्युठान सेक्रेटरी दधिरामसहित १० जनालाई गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ