राजपालाई चुनावमा सहभागी गराउनेगरि ऐन संसोधन गर्न सरकार तयार 

राजपालाई चुनावमा सहभागी गराउनेगरि ऐन संसोधन गर्न सरकार तयार 

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ जेठ २८ ।

राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्न सरकार तयार भएको छ ।

मन्त्रिपरिषदको आज सिंहदरवारमा बसेको बैठकले सो ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको राजपालाई चुनावमा सहभागी गराउन सहज गराएको हो ।

राजनीतिक दलको मान्यता,झण्डा र चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा ऐन संशोधन गर्न लागिएको हो । सो सम्बन्धी बिधेयक व्यवस्थापिका संसदमा दर्ता गर्ने निर्णय बैठकले गरेको विनाविभागी मन्त्री प्रभु साहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ