कम्युनिस्ट पार्टीद्धारा घिसिङको घर र ४० रोपनी जग्गा कब्जा

कम्युनिस्ट पार्टीद्धारा घिसिङको घर र ४० रोपनी जग्गा कब्जा

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

२८ जेठ ,रामेछाप ।

नेपाल कम्यूनिस्ट पार्टीले रामेछापको खाडाँदेवी गाउँपालिकामा जग्गा कब्जा गरेको छ । सुनापति गाउँपालिक २ दिमी पोखरीका मोहन घिसिङको ४० रोपनी जग्गामा झण्डा गाडेर माओवादीले कब्जा गरेको घोषणा गरेको हो ।

खाँडादेवी गाउँपालिका(७ गाल्पा निजिकैको बतासे डाँडाको जग्गा कब्जा गरिएको पार्टीका रामेछाप जिल्ला सदस्य शेरबहादुर तामाङ ‘विवेक’ले जानकारी दिनु भयो ।

स्थानीयको जग्गा ललाई फकाई सस्तो मूल्यमा किनेको उजुरी परेपछि छलफलका लागि पटक(पटक बोलाउँदा पनि नआएकाले जग्गा कब्जा गरेको तामाङले बताउनु भयो ।

पार्टीमा ७ जना स्थानीयले उजुरी गरेको पनि जानकारी दिनुभयो । दुबै पक्षलाई राखि छलफल गरेर निचोडमा नपुगेसम्म सो जग्गा पार्टीको नियन्त्रणमा रहने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ