मानव अधिकारका बिषयमा पोखरामा अन्र्तकृया हुदै

मानव अधिकारका बिषयमा पोखरामा अन्र्तकृया हुदै

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पोखरा, जेष्ठ २७ ।

बदलिदो राजनितिक अबस्थामा नेपालमा देखिएको मानवअधिकारको अबस्थामा पोखरामा बृहत अन्र्तकृया कार्यक्रम हुने भएको छ । जनअधिकार अभियान नेपालले सोमबार मानवअधिकारको दुष्टीकोणबाट बर्तमान राजनितिक परिस्थिती र जनचाहना बिषयक अन्र्तकृया कार्यक्रम आयोजना गरेको जनाईएको छ ।

नेपालमा अहिले स्थानिय तहको पहिलो चरणको र्निबाचन भैसकेको छ भने दोस्रो चरणको र्निबाचन मिति तोकेर पनि अन्यौल छ । यस्तो अबस्थामा मानीसका समर्थन र बिरोध गर्न पाउने अधिकार हनन भए, नभएको बिषयमा कार्यक्रममा छलफल हुने जनअधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकाको सभाहलमा बिहान ११ बजे हुने कार्यक्रममा पोखरा स्थित मानवअधिकारबादी, सरोकारवाला लगायतको सहभागिता रहने भण्डारीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ