गोरखा,२७ जेठ ।
गोरखामा विद्यालयको पर्खाल भत्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सिरानचोक ५ छोप्राकस्थित मण्डली माद्यामिक विद्यालयको पर्खाल भत्किदा गैडाकोटका २८ बर्षीय गोविन्द सुवेदीको मृत्यु भएको हो ।
बिद्यालयको कम्पाण्ड वरीपरीको पर्खाल लगाउँदै गर्दा भत्किएको डिएसपी विरेन्द्र थापाले जानकारी दिनु भयो ।
नवलपरासीको गैडाकोटकै १८ बर्षीय सुवास गन्धर्व घटनामा परी घाइते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline