आजदेखि रोजगार अनुमति प्रणाली एपिएसको परीक्षा सुरु

आजदेखि रोजगार अनुमति प्रणाली एपिएसको परीक्षा सुरु

  • शनिबार, जेष्ठ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ,२७ जेठ ।
रोजगार अनुमती प्रणाली इपिएसको आठौ भाषा परीक्षा आजबाट काठमाडौमा सुरु भएको छ । इपिएस प्रणाली अन्तरगत दक्षिण कोरिया जानका लागि लिइने परीक्षा आज र भोली दुई दिन सन्चालन हुनेछ ।

परीक्षाका लागि काठमाडौ र ललितिपूरका २६ ओटा केन्द्र निर्धारण गरिएको कोरिया इपिएस शाखाले जनाएको छ । परीक्षा दुई ओटा सिफ्टमा सन्चाल हुने इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनु भयो ।

पढाई र लेखाइका गरी २०० पूर्णाङ्कको परीक्षाका लागि पहिलो सिफ्ट बिहान ८ देखि ११ ः १० सम्म र दोस्रो सिफ्टको परीक्षा मध्यान्न १२ बजेदेखि ३ ः १० मा सन्चालन शुनेछ ।

परीक्षामा ७५ हजार पाँच सय ८० परीक्षार्थी सहभागी छन् । यस वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार दुई सय युवालाई लैजाने तयारी गरेको छ ।

इपिएस पद्धतीमा कोरियाले नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ । यो वर्ष कृषि क्षेत्रमा ५४ हजार र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिँदैछन् । भाषा परीक्षाको नतिजा आउँदो असार १६ गते आउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ