माअाेवादी केन्द्रका नेता लामिछानेकाे भर्याङबाट लडेर मृत्यु

माअाेवादी केन्द्रका नेता लामिछानेकाे भर्याङबाट लडेर मृत्यु

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

दमौली, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता ६८ वर्षीय भूमिनन्द लामिछानेको विहीबार राति भर्याङबाट लडेर मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित आफ्नै घरको भ¥याङ्बाट झर्दै गर्दा लामिछानेको लडेर मृत्यु भएको हो ।

भ¥याङबाट लडेर गम्भीर घाइते भएका लामिछानेलाई डुम्रेस्थित मोती मेडिकलमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाडाँै लैजादै गर्दा बाटोमै मृत्यु भएको बन्दीपुर गाउँपालिका–५ का वडा अध्यक्ष धुव्र लामिछानेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ