सुनसरी, जेठ २६ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले सुनसरीको इटहरी उपमहानगरपालिकामा निस्क्रिए व्यक्तिलाई टिकट दिएको भन्दै कार्यकर्ताहरुले आन्दोलन सुरु गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको प्रमुखमा रोहित प्रसाइँलाई टिकट दिइएपछि स्थानीय कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार पार्टी नेतृत्वको विरोधमा जुलुस निकालेका हुन् ।
कांगे्रस कार्यकर्ताहरुले सुनसरी क्षेत्र नम्बर–२ को पार्टी कार्यालयमा तोडफोडसमेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline