गरिबको लागि भगवान बन्दै साईप्रसमा बस्दै आउनु भएकि समाजसेवी सुनिता थापा

गरिबको लागि भगवान बन्दै साईप्रसमा बस्दै आउनु भएकि समाजसेवी सुनिता थापा

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

चितवन घर भई चार वर्ष देखि साईप्रसमा बस्दै आउनु भएकि सुनिता थापा सामाजीक कार्यमा निकै सक्रिय बन्दै छिन । चितवन समाज साईप्रसको दितिय उपाध्यक्ष रूपमा आफ्नो कर्तव्य बहन गर्दै विविध सामाजिक काम साथै आएको आफ्नो देश प्रतिको प्रेम उत्तिकै भएको र सदैव अरुलाई सहयोग भावना भएको र माहाभुकुम्ब पीडित हरुलाई पनि सहयोग गरिकी देशमा भएको राजनीति गडबडी कारण हाम्रो देशको जनताहरु ले दु:ख भोग्दै आउनु परेको छ ।

त्यसैले व्यक्ति , समाज र देशको बिकासको लागि राजनीति माहोल राम्रो हुनुपर्छ उनको भनाई छ । यसरि बिदेशी भुमिमा रहेर आफ्नो देशलाई माया गरि सामाजिक कार्यमा सदैव लागि रहने येस्ता समाज सेबि सुनिता थापा जि लाई शुभकामना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ