प्युठान ,जेष्ठ २४ । स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु सुभाष बाठा, असल खड्का र बन्धु चन्द सहित एक दर्जन बढी नेता कार्यकर्तालाई गिराफ्तार गरेको छ ।
प्युठानमा बैठक बसिरहेका बेला उनीहरुलाई घेरा हालेर पक्राउ गरिएको जनाईएको छ ।
जिल्ला कमिटिको बैठक बसिरहेका बेला प्रहरीले घेरा हाली हस्तक्षेप गरे पछि केही बेर झडप भएको थियो ।
उनीहरुलाई जिल्ला प्रहर्ी कार्यलय प्युठानमा लगिएको छ ।
यसैबीच विना कारण शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न समेत निषेध गर्दै सरकारले धरपकड गरीरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भत्र्सना गरेका छन् ।
प्रहरी भ्यानभित्र गिरफ्तार नेताहरु
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
