काठमाण्डौ, जेठ २२ ।
१८ औं राष्ट्रिय सरसफाइ सप्ताह आज देखि सुरु हुदैछ । स्थानीय तथा केन्द्रीय स्तरमा विभिन्न कार्यक्रम गरी मनाइने सरसफाइ सप्ताह आगामी जेठ २८ गतेसम्म सञ्चालन हुने छ ।
सरसफाइ सप्ताहको यसवर्षको नारा यसबर्ष खुला दिसामुक्त गर्नुछ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने तय गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत यातायात व्यवसायी, दिसाजन्य लेदो संकलन तथा विसर्जन गर्दै आएका ट्याङकर व्यवसायी, नगरपालिकाका वातावरण विभाग प्रमुखहरु र सञ्चार माध्यम लगायतसँग फरक फरक कार्यक्रम तय गरिएको छ ।
नेपालमा हाल ९१ प्रतिशत घरमा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको सरोकारवाला निकायले दाव िगरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline