युवालाई सहुलियदरमा ऋण

युवालाई सहुलियदरमा ऋण

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, जेठ १५ ।  अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै गरिबीको रेखामुनि रहेका युवाहरुलाई सहुलियदरमा ऋण उपलब्ध गराइने घोषणा गर्नुभएको छ ।

गरिवीको रेखामूनि रहेका नागरिकलाई स्थानीय तहको सिफारिसका आधारमा सहुलियन ऋण उपलब्ध गराइने बताइएको छ । उद्योग तथा व्यवसायको विकास गरी लगानीको सुनिशिचत गर्न सहुलियतमा ऋण दिने घोषणा गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ