काठमाडौं १५ जेठ ।
सरकारले दोस्रो चरणको स्थानिय निर्वाचनको मिती जेठ ३१ बाट सारेर असार ९ गते गर्ने निर्णय गरेको छ । यस्तै सरकारले राजपा नेपाललाई चुनावमा सहभागी गराउन स्थानीय तह निर्वाचन ऐन पनि संशोधन गर्ने निर्णय गरेको छ ।
आज दिउसो सिंहदरबारमा बसको मन्त्रीपरिषद्को बैठकले राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउन स्थानिय तह निर्वाचन ऐन को दफा १८ संसोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
यस्तै सरकारले आर्थिक वर्ष २०७४ र ७५ को बजेट स्वीकृत पनि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline