चितवन,१४ जेठ ।
भरतपुर महानगरपालीमा एमालेका उम्मेदवार र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
आईतवार बिहानसम्मको मतपरिणम अनुसार एमालेका देवी ज्ञवालीसँगको मतान्तर घटाउदै माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ११ सय ४५ मा झारेकी छन् ।
एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३९ हजार ७ सय ५० मत छ भने रेणु दाहाल ३८ हजार ६ सय ५ छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline