केन्द्रीय सदस्यलाई चुनावी जिल्लामा खटाउने राप्रपाको निर्णय 

केन्द्रीय सदस्यलाई चुनावी जिल्लामा खटाउने राप्रपाको निर्णय 

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो निर्वाचनलाई दृष्टिगत गरी यही जेठ १५ गतेभित्र चुनाव हुन बाँकी विभिन्न ४१ जिल्लामा सम्बन्धित केन्द्रीय सदस्यलाई खटाउन निर्देशन गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा पार्टीलाई सफलता दिलाउने उद्देश्यले ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य रुपले आआफ्नो जिल्लामा रहेर चुनावी सभा, प्रचार प्रसारमा क्रियाशील रहन पार्टीले निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यकर्ता भेलामा सहभागीका वैचारिक सुझावका आधारमा चुनावमा सफलता प्राप्त गर्नका लागि आवश्यक रणनीति तयार पारिनेछ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीका अनुसार चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ