देशलाई परिवर्तन गर्न सक्षम नेपाल कम्युनिष्ट पार्टी

देशलाई परिवर्तन गर्न सक्षम नेपाल कम्युनिष्ट पार्टी

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

अहिले भैरहेको साम्राज्यवादको युगलाइ पुजीबाद्को युग पनि भनिन्छ तसर्थ बिगतमा पहिले सबैभन्दा धेरै फौजिकृत भयको बर्तमान विश्वलाई बदल्न सर्बहारा बर्गले पनि जन्ताले चाहेको जनबादी क्रान्तिलाइ संघर्षको प्रधान रुप बनाउन अनिवार्य आवश्यक रहेको पाइन्छ । यस्तो जनवादी क्रान्तिको छुरी ल्याउन लायक सर्बहारा अग्रदस्ताको सङघठानात्मक ढाचा अनिवार्य आबस्यक रहेको छ त्यसैले सबै कमनिस्ट फैजिकृत हुन नितान्त आबस्यक रहेको छ ।

यसकारण अबको परिवेशमा नयाँ ढंगको पाटी निर्माण गर्नुको अर्थ मुख्य रुपमा पाटिको फौजिकरन हुन जान्छ ।पाटी भनेको अनन्त बिचार हो यसैले सर्बहारा बर्गिय अग्रदस्ताको पाटी इतिहासको सबैभन्दा उनत र बैज्ञानिक बिचारले सुसूचित हुनुपर्छ ।अहिलेको समाजबाद्को युगमा सरकारले फासिबाद लगायको कारण हाम्रो बर्गदुस्मन भनेको नै दलाल भ्रष्टहरुको महाभाईरस आतंककारी हुन पुगेको छ ।हाम्रो देशका सताधारी शासक बर्गहरु कुर्सीमा मात्र बस्ने राज्य कोसको दुरुपयोग गरि आफनो पेट मात्र भर्न खोजिरहेका नालायक महा भ्रष्ट शासकहरुको विरुद्धमा हामी नयाँ ढ्ङ्बाट अघि बड्ने छौ ।

यसकारण हामिले बर्तमान समय देखि नै संघर्ष गर्दै आयका छौ जब सम्म यो नालायक फासिबाद र दलालबाद्को अन्त हुदैन तब सम्म हामी निरन्तर नालायक र भ्रष्टको विरुद्ध हामी संघर्ष गरि रहने छौ।यो संघर्ष प्रप्त गर्न हामिलाइ नेपाली जन्ताको साथ सहयोगको समर्थन जुटाउन हामी निरन्तर जन्ताको न्यानो काखमा रहनेछौ।साथै कुनै बिज्ञान बिचार सधैं गतिशील र निरन्तर परिवर्तनशिल हुने भयकोले नयाँ संरचना बाट नेकपले आफ्नो भुमिका ठिक सग निर्वाह गर्न क्रान्तिको सर्बभव बिज्ञानको बर्तमान परिस्थितिलाई सग संगै रचनात्मक र सिर्जनात्मक ढंगबाट देशलाई अगाडि लानु आजको आबस्यक रहेको छ ।यसकारण बिकाश र परिवर्तनको सिदान्त दरा निरदेशित पाटिको मुख्य कमान्डरले मात्र परिवर्तनको भुमिका पूरा गर्न सक्छ ।

लेलिनले भनेका छ्न स्बिचल्न हुन्ने बितिकै कुनै बेलाको महान पाटिहरुर राता रात बुर्जुवा पाटिमा परिनत भयर तासको घर झै ढल्दा रहेछ्न भन्ने बिगतका प्रतिक्रन्तीका अनुभवहरुले पुष्ठि गरिसकेको स्थितिमा नयाँ ढंगको नेकपाले जन्ताले चाहेको जनबादी क्रान्तिलाई हमेसा अनुरुप केन्द्र बिन्दुमा पुर्याइ छड्ने छ।

नेकपालाई आम नेपालि जन्ताको साथ सहयोग हमेसा नै रहिरहन्छ हामी आम जन सागर परिवर्तनको पक्षमा उभिरहने छै अबको आसा र केन्द्र बिन्दु भनेको नै क्रान्तिको महान हमेसा नेकपानै हुनेछ अपेक्षा गर्दछौ हामीले चाहेको र खोजेको क्रान्तिको नायक भयका बाट हामीले घात पाइसकेका छौ र छुट्टीएर फेरि जन्ताले चाहेको जनबादी क्रान्तिलाई चरम उत्कर्समा पुर्याउन दलाल पुजिपती बर्ग र भ्रष्टाचार तन्त्रको अन्त्यका लागि खलनायकको भुमिका निर्बाहा गरिरहनु भयको नेकपले हामिलाइ आसा जगायको छ।

नेपाललाई नालायक भ्रष्ट दलाल भारतीय हेपा प्रवृत्ति सिमा सुरक्षामा भयको भारतीय अतिक्रमण बाट खोसेर फेरि नेपाल रक्षाका लागि केबल जन्ताले चाहेको जनबादी क्रान्ति पूरा गराइ हामी र हाम्रो पाटी नेपाल कम्युनिस्ट पार्टी भ्रष्टको विरुद्ध तस्करी सिमा सुरक्षाको विरुद्ध भारतीय हेपा विरुद्धमा खलनायक भुमिका निर्बाहा गर्दै अन्तमा नायक हुन आउनेछ । – काभ्रे कोसिपारी, नकुल चौलागाईं 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी