काठमाण्डौ ,११ जेठ ।
नेपाली काग्रेसले नयाँ सरकार गठन लगायतका बिषयमा छलफल गरिरहेको छ । कांग्रेस केन्द्रीय कार्यलय सानेपामा जारी बैठकमा स प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछिको अवस्था नयाँ सरकार गठन , द्रोस्रो चरणको निर्वाचन लगायत बिषयमा छलफल भईरहेको छ ।
बैठकमा काग्रेसका सबै शिर्ष नेताहरुको सहभागीता रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline