सिध्दिचरण श्रेष्ठकाे १०६ औं जन्मदिन विभिन्न कार्यक्रमका साथ मनाइयाे

सिध्दिचरण श्रेष्ठकाे १०६ औं जन्मदिन विभिन्न कार्यक्रमका साथ मनाइयाे

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बुद्धशरण शाही/काठमाडौँ, १० जेठ । युगकवि सिध्दिचरण श्रेष्ठकाे १०६ औं जन्मदिन विभिन्न कार्यक्रमका साथ मनाइएकाे छ । काठमाडौँमा राष्ट्रिय प्रज्ञाप्रतिष्ठानले बुधबार आफ्नै प्रांगणमा रहेको कवि श्रेष्ठको सालिकमा माल्यार्पण तथा विभिन्न कविकारबाट कविता बचन गर्दै उहाको देनको सम्झना गर्दै सहभागीहरुबात आआफ्ना विचार अबिब्यक्त गरियो । प्रतिष्ठानका उपकुलपति गंँङ्गा प्रशाद उप्रेतीले कवि श्रेष्ठ स्वछन्द वादी विचार भएका र उहाका विचार गणतान्त्रिक परिवेशमा पनि उत्तिकै महत्त्वो रहेको र संदर्विक रहेको विचार प्रकट गर्नु भयो । प्रतिष्ठानको सस्थापक समेत रहेका युग कवि सिध्दिचरण श्रेष्ठको जन्मदिनको अवसरमा प्रत्येक बर्ष प्रतिष्ठानले कार्येक्रम गर्दै आएका छन् । सिध्दिचरण प्रतिस्थान का सम्रक्ष्यक रविचरण श्रेष्ठले छिटै युगकवि सिध्दिचरण श्रेष्ठको पूर्ण कदको सालिक उहाको जन्म थलो ओखलढुंगामा अनावरण गरिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ