भरतपुरमा देवी ज्ञवाली भन्दा रेणु दाहाल २१ सय ३ मतले पछाडि (अपडेट)

भरतपुरमा देवी ज्ञवाली भन्दा रेणु दाहाल २१ सय ३ मतले पछाडि (अपडेट)

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

चितवन ,जेठ १० ।

भरतपुर महानगरपालिकाको मतगणनाको परिणाम अनुसार एमालेका देवी ज्ञवालीले अग्रता कायम गरिरहनु भएको छ । एमालेका मेयर उम्मेदवार ज्ञवाली माओवादीकी मेयर उम्मेदवार रेणु दाहाल २१ सय ८३ मतले पछाडि हुनुहुन्छ। पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले २९ हजार १ सय ३७ मत ल्याउनु भएको छ भने रेणु दाहालले २७ हजार ३४ मत प्राप्त गर्नु भएको छ।

मतगणनाको पछिल्लो परिणाम
मेयर
देवी ज्ञवाली (एमाले) २९१ ३७
रेणु दहाल (कांग्रेस-माओवादी गठबन्धन) २७०३४
राप्रपा (बद्री तिमल्सिना) ३६५०
उपमेयर
पावर्ती शाह (कांग्रेस) ३०१३३
दिव्या आचार्य (एमाले) २६१९५

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ